कला

एउटा स्वर्णिम अनुभूति (फिल्म समीक्षा : द लाइन किङ)

जोन फाभ्रेउ निर्देशित द लाइन किङ सन् १९९४ मा बनेको यही नामको एनिमेटेड फिल्मको रिमेक हो । जोनले यसअघि द जंगल बुकमार्फत प्रशस्त ख्याति कमाएका थिए । यसपटक उनले जंगलको राजा सिंहको आफ्नो राज्यप्रतिको प्रेम र त्यागको कथा रोजेका छन् ।

एउटा स्वर्णिम अनुभूति (फिल्म समीक्षा : द लाइन किङ)
१२ श्रावण २०७६ आइतबार
काठमाडौं