गाउनमा ईशा

- नेपाल संवाददाता

सदाबहार फेसन हो, लङ वनपिस । सेतो कपडामा फूलबुट्टे प्रिन्ट गाउनमा ईशा सुवेदी सुन्दर देखिएकी छन् । उनलाई सुन्दर देखाउने काम सिभिल मलमा रहेको पीजीएस कलेक्सनले गरेको हो ।

प्रकाशित: श्रावण १२, २०७६

ट्याग: सहरमा
×