परिहास

कर नलाग्ने किताब

अब यी पुस्तकका पाठकलाई थाहा हुनुपर्ने हो, कर नलिए त सरकारै चल्दैन । सरकार चल्ने भनेकै कि करले हो, कि डरले हो ।

कर नलाग्ने किताब
२६ श्रावण २०७६ आइतबार
काठमाडौं