कला

परेड र्‍यालीमा समलिंगी

यौनिक र समानताका पक्षमा जोड दिँदै यस पटक पनि एलजीबीटीआईक्यू समुदायले प्राइड परेड निकालेका छन् । यस वर्ष दोस्रो पटक परेड भएको हो ।

परेड र्‍यालीमा समलिंगी
संग्रहसेयर
२ भाद्र २०७६ सोमबार
काठमाडौं