परिहास

करार सम्झौता गराउँदा–गराउँदै

प्रशासन चुस्त बनाउन सरकारले हालै एउटा नयाँ योजना ल्याएको छ– कार्य सम्पादन करार सम्झौता । अर्थात्, हरेक कर्मचारीलाई ऊभन्दा माथिल्लो तहका कर्मचारीले यति–यति अवधिभित्र यति–यति कार्य सम्पादन गरेरै छाड्छु भनेर गराइने करार सम्झौता ।

करार सम्झौता गराउँदा–गराउँदै
५ भाद्र २०७६ बिहीबार
काठमाडौं