परिहास

थोत्रा गाडी र समृद्धि

अहिले देशलाई द्रुत गतिको विकास चाहिरहेको छ । यथाशीघ्र समृद्धि चाहिएको छ । पुरानो गाडीबाट यो सम्भव छैन । पुरानो गाडीको त पिकअप नै पुग्दैन अनि द्रुत गतिको विकास कसरी हासिल हुन्छ ?

थोत्रा गाडी र समृद्धि
६ भाद्र २०७६ शुक्रबार
काठमाडौं