परिहास

अपराध बढेको सहर

नेपालमै सबैभन्दा बढी अपराध हुने जिल्ला काठमाडौँ रे ! नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाले हालै यो तथ्यांक सार्वजनिक गरेको हो ।

अपराध बढेको सहर
२४ भाद्र २०७६ मंगलबार
काठमाडौं