परिहास

दूधको मूल्य

सरकारले दूधको भाउमा थोरै वृद्धि गरेको छ । लिटरमा ६ रुपैयाँ । दूधले जति पोषण दिन्छ, त्यसको अगाडि बढेको मूल्य केही पनि होइन ।

दूधको मूल्य
२९ भाद्र २०७६ आइतबार
काठमाडौं