मल्टिमिडिया

नदी तर्न बीस किलो धान

कमला नदीमा पुल अलपत्र परेपछि सिरहा र धनुषाका करिब ६ सय मानिस दैनिक जोखिम मोलेरै डुंगामार्फत नदी आउजाउ गर्छन् ।

नदी तर्न बीस किलो धान
५ आश्विन २०७६ आइतबार
काठमाडौं