परिहास

लामखुट्टे र सरकार

सरकार दुई तिहाइवाला भए पनि हाल यसको प्रभाव कम हुँदै गएको पो हो कि  ? अहिले सरकारलाई लामखुट्टेले समेत हेप्न थालेको छ ।

लामखुट्टे र सरकार
७ आश्विन २०७६ मंगलबार
काठमाडौं