परिहास

भ्रमणको उपलब्धि

'सी भ्रमणकै कारण हामीलाई त्यो ठेक्का मिलेको हो । त्यसैले सीको भ्रमणबाट देशले केही नपाए पनि मैले त ठेक्का पाएको छु, दाइ । मेरा लागि भ्रमण फलदायी नै भएको छ ।’

भ्रमणको उपलब्धि
१० कार्तिक २०७६ आइतबार
काठमाडौं