'कालापानी क्षेत्रको सीमाङ्कनमा भारतको एकलौटी किन ? [भिडियो]

- नेपाल संवाददाता

भारतले सार्वजनिक गरेको नयाँ नक्सांकनमा नेपाली भूमि पनि पारिएको छ । दुई देशबीचको सीमांकनमा भारतले किन एकलौटी गर्छ ? नेपालले कसरी यो समस्यालाई कुटनीतिक पहलमार्फत् समाधान गर्न सक्छ ? 'अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक' पुस्तकका लेखक रतन भण्डारीसँग नेपाल म्यागेजिनको वार्ता :

यो पनि पढ्नुस्ः भारतको नयाँ नक्साङ्कनले नेपाललाई किन चिढ्यायो ? ५ तथ्यहरू

प्रकाशित: कार्तिक २२, २०७६