परिहास

बिरामी मिर्गौला

शुभचिन्तक, पार्टी नेता एवं कार्यकर्ता सबैले भनिरहेका छन्, प्रधानमन्त्री ओली अहिले बिरामी छन् । वास्तवमा पहिलो कुरो त के भने यो बिरामी भन्ने कुरो नै मिल्दैन ।

बिरामी मिर्गौला
२५ कार्तिक २०७६ सोमबार
काठमाडौं