मल्टिमिडिया![मोदीलाई पत्र लेख्दै केसीको अनशन स्थगित [भिडियो] मोदीलाई पत्र लेख्दै केसीको अनशन स्थगित [भिडियो]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/govinda-kc-doctor-12112019074653.jpg&w=900&height=601)
२६ कार्तिक २०७६ मंगलबार
काठमाडौं
मोदीलाई पत्र लेख्दै केसीको अनशन स्थगित [भिडियो]
डडेलधुरामा १७ औँ अनशन बसिरहेका उनले भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै अनशन स्थगित गरेका हुन्।
प्रा.डा. गोविन्द केसीले नवौँ दिनमा अनशन स्थगित गरेका छन् । डडेलधुरामा १७ औँ अनशन बसिरहेका उनले भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै अनशन स्थगित गरेका हुन्। हेर्नुस् उनको विगतका अनशनको पृष्ठभूमि र उपलब्धि भिडियोमा ।
21.12°C












