मोदीलाई पत्र लेख्दै केसीको अनशन स्थगित [भिडियो]

- नेपाल संवाददाता

प्रा.डा. गोविन्द केसीले नवौँ दिनमा अनशन स्थगित गरेका छन् । डडेलधुरामा १७ औँ अनशन बसिरहेका उनले भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै अनशन स्थगित गरेका हुन्। हेर्नुस् उनको विगतका अनशनको पृष्ठभूमि र उपलब्धि भिडियोमा ।

 

प्रकाशित: कार्तिक २६, २०७६

×