परिहास

हराएका खेलाडी

काठमाडौँमा साग खेलकुद सुरु गर्दै गर्दा एक खेलाडी भागिहालिछन् । भागेकी मात्र होइनन्, भागेरै कतारै पुगिसकेकी रहिछन् । आफू कतार पुगेको खबर उनले त्यहाँ पुगेपछि मात्रै यता पठाइन् ।

हराएका खेलाडी
२२ मंसिर २०७६ आइतबार
काठमाडौं