१३ औँ सागमा नेपालले यसरी रच्यो इतिहास [नेपाल म्यागजिन पोडकास्ट]

- नेपाल संवाददाता

घरेलु भूमिमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले कति स्वर्ण पदक भित्र्याउन सक्ला भन्ने प्रश्न साग आयोजना हुनुअघि नै उठेका थिए । धेरैले ५० स्वर्णको लक्ष्य अभेद्य हुन सक्ने ठानेका थिए ।

तर नेपाल म्यागजिनमा पवन आचार्यले नेपालले गरेको तयारी, खेलाडीहरूको मिहिनेत तथा वैदेशिक प्रशिक्षण र नेपालका खेलाडीहरूले पाएको एक्सपोजर स्वर्ण जित्नका लागि सहायकसिद्ध हुन सक्छ भनेर ५० स्वर्ण टाढा नरहेको लेखेका थिए ।

नेपालले आयोजना गरेको अहिलेसम्मकै उत्कृष्ट खेलकुद प्रतियोगिताका रुपमा १३ औँ दक्षिण एसियाली खेलकुद सम्पन्न भएपछि पवन आचार्यको विश्लेषणसहितको पोडकास्टः

साग खेलकुदसँग सम्बन्धित सामग्रीहरू


प्रकाशित: मंसिर २६, २०७६

×