समसामयिक

भारतमा हिन्दुत्व उन्माद : नेपाल नछिरोस्  यो बाछिटा

उन्मादी राजनीतिले नागरिकलाई धर्म र राजनीतिमध्ये कुनै एउटा रोज्ने दुर्भाग्यपूर्ण ठाउँमा धकेल्छ । भारत अहिले दोस्रो प्रवृत्तितर्फ हेलिएको छ । यसका बाछिटा कुनै पनि बेला नेपाल छिर्न सक्छन् ।

भारतमा हिन्दुत्व उन्माद : नेपाल नछिरोस्  यो बाछिटा
६ पुस २०७६ आइतबार
काठमाडौं