विचार

गरिबको विपक्षमा लोकतन्त्र

एउटा चिनियाँ कथन यस्तो छ, ‘रातमा आँधी जाग्यो र हाम्रा सारा योजना लिएर गयो ।’ भर्खरै खुलामञ्चबाट ज–जसका टहरा भत्काइए, उनीहरूलाई यस्तै लागिरहेको होला ।

गरिबको विपक्षमा लोकतन्त्र
२३ वैशाख २०७६ सोमबार
काठमाडौं