व्यक्तिचित्र

गजुरियल कमेडी

म हास्यव्यंग्य क्षेत्रकै राष्ट्रपति र प्रधानमन्त्री हुन चाहन्छु । हरेक नागरिकले आ–आफ्नो क्षेत्रमा असल कर्म गरे भने देश बन्छ । सबै नेता बन्नु पर्दैन ।

गजुरियल कमेडी
२७ श्रावण २०७६ सोमबार
काठमाडौं