ट्याग 'गोलार्द्ध'
बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय आवश्यकताका आधारमा नेपालको विदेश नीतिलाई समयानुकूल परिमार्जित बनाउँदै लैजान आवश्यक हुन्छ ।
पुरा पढ्नुहोस्
तिब्बतसम्बन्धी अनेक कथ्य छन् । चीनको बुझाइमा तिब्बतबारे पश्चिमाले निर्माण गरेको कथ्यबाट विश्व दिग्भ्रमित हुँदै आएको छ । तिब्बतले हासिल गरेको आर्थिक एवं सामाजिक विकासलाई धुमिल एवं पूर्वाग्रही ढंगले प्रस्तुत गरिँदै आएको छ ।
पुरा पढ्नुहोस्
भारतको आसन्न चुनावलाई छिमेकीसहितका मुलुकले उत्सुकतापूर्वक हेरिरहेका छन् । सामान्यतः यी मुलुकको चासो निर्वाचनपछि उदय हुने भारतीय राजनीतिक नेतृत्व र त्यसले अख्तियार गर्ने सम्भावित विदेश नीतिलाई लिएर हुने गरेको छ ।
पुरा पढ्नुहोस्