ट्याग 'टिप्पणी'
'अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु ।' हाम्रो समाजमा प्रचलित यस्ता उक्तिले गहिरो सन्देश बोकेका छन् । एक पुस्ताबाट अर्को पुस्तामा आधिकारिक गुण सार्नमा बीउको विशेष भूमिका रहन्छ ।
पुरा पढ्नुहोस्
गणतन्त्रका नेताहरूका लागि आफ्नो कार्य सम्पादनको नालायकी ढाक्न सबैभन्दा सजिलो अस्त्र राजतन्त्रको भूत भएको छ ।
पुरा पढ्नुहोस्
उपभोक्ता सचेत नभएसम्म कसैको पनि भान्छा सुरक्षित हुन सक्दैन । उपभोक्ता संरक्षण ऐन, ०७५ ले परिभाषित गरेअनुसार उपभोक्ता भन्नाले ‘कुनै वस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था सम्झनुपर्छ ।’
पुरा पढ्नुहोस्
महिला आन्दोलनको बहस, छलफलमा मधेसी महिला कहिल्यै पर्दैनन् । महिला आन्दोलन पुस्तान्तरण हुन सकेकै छैन ।
पुरा पढ्नुहोस्
वैदेशिक रोजगारको प्रभावस्वरूप पारिवारिक संरचना र दाम्पत्य सम्बन्धमा देखिएको परिवर्तनलाई सकारात्मक तरिकाले व्यवस्थापन गर्न नसकिएसम्म त्यसको असर गहिरिँदै र फैलिँदै जानेछ ।
पुरा पढ्नुहोस्
राजतन्त्रमा आफ्नो संस्थाको धर्म र सिद्धान्तअनुरूप राज्यकोष प्रयोग गरेर धार्मिक कार्य गर्न, मठमन्दिर घुम्ने, पूजाआराधना गर्ने, धार्मिक संस्कृतिलाई संरक्षण दिन्थे । ती आफ्ना पुर्खाले गरेको कार्यलाई निरन्तरता दिन्थे ।
पुरा पढ्नुहोस्