ट्याग 'निबन्ध'
डोनाल्ड ट्रम्पजस्ता रंगभेदी शासकले आफ्नो घाँटी राजनीतिक हिन्दुत्ववादलाई सहर्ष वरण गरे का नरे न्द्र मोदीसँग जोडे पछि अवस्था अझै विकराल बन्यो ।
पुरा पढ्नुहोस्
नेपालमा छँदा आक्कलझुक्कल मात्र नेपाली टोपी पहिरिए पनि विदेश जाँदा भने म गौचर विमानस्थलमा जहाजभित्र पदार्पण गर्दादेखि नै शिरमा नेपाली टोपी लगाउने गर्छु ।
पुरा पढ्नुहोस्
‘हेलो सर, म त आइपुगेँ तपाईंको बैठककोठामा ।’‘के पारा हो भाइ तेरो ? यसरी अरुको घरमा बिनाअनुमति आउने हो ? यति असभ्य र अशिष्ट हुन मिल्छ ?’‘म खोला हुँ । खोलाले कल–बेल  बजाउँदैन, सर !’
पुरा पढ्नुहोस्

नांगो म

गनेस पौडेल, असार ४, २०७६

आइन्स्टाइन भन्थे, ‘मेरो दिमाग नै प्रयोगशाला हो ।’ जवाहरलाल नेहरुले ‘मान्छेको कला नै मान्छेको दिमाग हो’ भन्थे । कुमार नगरकोटीले आफ्नो दिमागलाई घाटजस्तो लाग्छ भनेका छन् ।
पुरा पढ्नुहोस्

उचाट

जनकराज सापकोटा, जेष्ठ २, २०७६

आकस्मिक भेट थियो, त्यो । उनले निधार हल्का तन्काएर अनौठो कुरा सुनाए । खबरमा केही रहस्य, क्षोभ र अचम्मजस्ता तफ्व घुलित थिए । पशुका पति र नाथसँग जोडिएका उदेक खबर यस्ता थिए :
पुरा पढ्नुहोस्
राजनीतिमा नेता हुन सजिलो होला तर सफल नेता हुन धेरै गाह्रो छ । सफल नेताको एउटा गुण अध्ययनशीलता पनि हो । बिनाअध्ययन र बिनाज्ञानको राजनीतिक सक्रियतामा मात्र नेताको क्षमता र गुणको मापन हुँदैन । नेता भनेको सिंगो राष्ट्रको नेतृत्व गर्ने बौद्धिक व्यक्तित्व पनि हो ।
पुरा पढ्नुहोस्