ट्याग 'पुस्तक'
साना बालबालिकालाई काँचो माटोसाग तुलना गरिन्छ । जसरी काँचो माटोलाई जुनसुकै स्वरुपमा ढाल्न सकिन्छ, त्यसैगरी साना बालबालिकालाई पनि धेरै हदसम्म हामीले चाहेअनुसार बनाउन सकिन्छ ।
पुरा पढ्नुहोस्

रुसी स्वाद

नीरज लवजू, वैशाख ११, २०७६

अनुवादको कोणबाट नेपाली साहित्य अझै गरिब छ । अझ मूलभाषाबाट नेपालीमा अनुवाद गरिएका कृतिको त खडेरी नै छ 
पुरा पढ्नुहोस्
दुई वर्ष कायममुकायमसहित झन्डै सात वर्ष रजिस्ट्रार बनेका तिमल्सेनाले सातै प्रधानन्यायाधीश ब्यहोरे । ती न्यायमूर्तिका स्वभाव, मनोविज्ञान र क्षमतामाथि प्रकाश पार्दै उनले न्यायालयको चित्र उतार्न खोजेका छन् ।
पुरा पढ्नुहोस्
कथाकारले अरुतिर मात्र औँलो ठड्याएका छैनन्, उनी स्वयं कसैलाई भन्दिनँ भनेर जीवनकथा सुन्छन् तर 'कथा लेख्दिनँ भनेको त थिइनँ नि' भन्दै कथा लेख्छन्, 'तेरो कथा लेखेँ शमशेर' । जीवनका यथार्थ पस्कने क्रममा उनी आफूलाई समेत नांगेझार पारिहाल्छन् ।
पुरा पढ्नुहोस्
दार्जिलिङमा अंग्रेजी संगीत सुनेर हुर्केका पिटर ६० को दशकको मध्यतिर नेपाल भित्रिँदा नेपाली संगीतको दायरा साह्रै सीमित थियो । नेपाली संगीतको सिंगो आकाश रेडियो नेपालले एक्लै थामेजस्तो थियो । संगीतको सबैभन्दा महत्त्वपूर्ण पाटो वाद्यवादन हेयको सिकार भएको थियो त्यो बेला ।
पुरा पढ्नुहोस्
साहित्य, संगीत र सिनेमाको फराकिलो वृत्त छ, काठमान्डू मोन्ताज् मा । यसमा काठमाडौँका छिँडी र गल्ली मात्र नभएर नेपालपारिको सिमानाका पात्र, दृश्य र परिवेश पनि छन् ।
पुरा पढ्नुहोस्