ट्याग 'फिल्म'
डेब्यु फिल्म लुटले निर्देशक निश्चल बस्नेतप्रति ह्वात्तै अपेक्षा बढायो तर त्यो पूरा गर्न चुकिरहेका छन् 
पुरा पढ्नुहोस्
न्धाधुन, बरेलीकी बर्फीजस्ता शानदार कमेडी फिल्म पनि नबनेका होइनन् तर अधिकांश फिल्म स्टारडम, पन्चलाइन र द्विअर्थी संवादकै भरमा चलाउन खोजिन्छ । हाउसफुल ४ यसभन्दा अलग छैन ।
पुरा पढ्नुहोस्
आधा शताब्दीको इतिहास बनाइसक्दा पनि संसारमा हाम्रो सिनेमाको स्वतन्त्र अस्तित्व निर्माण हुन सकेन । न त मौलिक कथा, पात्र, परिवेश र शैली नै पस्कन सक्यौँ । तर अवस्था केही बदलिएको छ ।
पुरा पढ्नुहोस्
दालभात तरकारी नेपालीको प्रिय खाना हो । तर,फिल्म दालभात तरकारीचाहिँ पचाउन सकिन्न ।अचाक्ली मसलाले फिल्मको बजार विस्तार होइन, भएको बजार र दर्शक पनि भड्काउने खतरा हुन्छ ।
पुरा पढ्नुहोस्
कलंकमा माधुरीको एउटा संवाद छ, 'स्वर राम्रो छ तर नुन कम छ ।' यसलाई फिल्मतिरै फर्काएर यसो भन्न सकिन्छ, दृश्य भव्य छ तर आत्मा कमजोर छ । अर्थात्, कलंकलाई पनि ठग्स अफ हिन्दोस्तान, रेस ३  र जिरोकै कोटीमा राख्न सकिन्छ । झकिझकाउ तर कमसल ।
पुरा पढ्नुहोस्