ट्याग 'फेशन'
लेहेंगा विवाहित महिलाको मात्र पेवा होइन किनकि साना नानीदेखि जवान युवतीसमेत लेहेंगा भनेपछि हुरुक्कै हुन्छन् ।
पुरा पढ्नुहोस्
पहिरन भनेको शरीर ढाक्न मात्र होइन । त्यसले मानव सभ्यताको विकासको चरण पनि बताउँछ ।
पुरा पढ्नुहोस्
अक्सफोर्ड स्ट्रिटको एउटा कपडा पसलमा ग्राहक तान्न म्यानेजरले पुतलालाई मिनी स्कट लगाउन सुरु गरेका थिए । नभन्दै पसलमा ग्राहक यति बढे कि २ वर्षको अन्तरालमा पूरै देशमा मिनी स्कर्ट चर्चित भइसकेको थियो ।
पुरा पढ्नुहोस्
रातो रङको शक्ति र पहेँलो रङको खुसीको गुण मिलेर बन्छ, सुन्तला रङ । हो, खुसी र घामको रङमा रंगिएकी छन्, मोडल प्रकृति शाही ।
पुरा पढ्नुहोस्
सुतीको वनपिसमा स्वेच्छा केसी सूर्यजस्तै हट छिन् । सेतो पहिरनमा सजिएकी उनी सुन्दर देखिएकी छिन् ।
पुरा पढ्नुहोस्
परम्परागत ढाकाको वन पिसमा मोडल नृतिका शाक्य श्रेष्ठ
पुरा पढ्नुहोस्