ट्याग 'बलिउड'
अभिनयको गहिराइ बुझेकाले हुनुपर्छ, उनलाई ग्ल्यामर देखिने एकोहोरो लोभ हुँदैन, प्रभावकारी भूमिकालाई जीवन्त बनाउन पाए पुग्यो ।
पुरा पढ्नुहोस्
नेपाली मोडल सृष्टि खड्का र म्यानहन्ट– २०१६ का विजेता तनहुँका समिम खानले म्युजिक भिडियोमार्फत बलिउडमा डेब्यु गरेका छन् ।
पुरा पढ्नुहोस्
सुई धागा कथित बजारु मसलाबाट मुक्त छ । तर, जोकोहीको मन जित्छ ।
पुरा पढ्नुहोस्
मसलेदार फिल्मका जबर्दस्त पारखीबाहेकले सत्यमेव जयते हेर्नु भनेको समय र पैसाको बर्बादी मात्र हो ।
पुरा पढ्नुहोस्
कथामा भावनात्मक रंग दिनुको सट्टा प्रसंगबेगरका कमेडीमा रमाउनु दु:खद पक्ष हो
पुरा पढ्नुहोस्
इरफानले केही दिनअघि अस्पतालबाटै आत्मीय मित्र अजय ब्रह्मात्मजलाई असाध्यै भावुक हुँदै लेखेको पत्रमा आफू मनोवैज्ञानिक र आध्यात्मिक रुपमा रोगसँग लड्दै गरेको उल्लेख गरेका छन् ।
पुरा पढ्नुहोस्