ट्याग 'बहस'
वर्गभेदको दूरी घटाउने अभ्यास शिक्षाबाटै प्रारम्भ गर्नुपर्छ । आजको निजीकरणको व्यावसायिक अभ्यासमा सय प्रतिशत नै सरकारले निःशुल्क बनाउन नसक्ला तर शिक्षाको गुणस्तरलाई सबैको पहुँचमा पुर्‍याउन सक्नुपर्छ ।
पुरा पढ्नुहोस्
मान्छेले तीन घन्टा आरामले सुतेर वा रेस्टुराँमा साथीसँग बसेर पनि बिताउन सक्छ । त्यो समय यदि तपाईंको फिल्मलाई दिन्छ भने उसलाई केही नयाँ कुरा दिने, अनुभूति दिलाउने जिम्मा तपाईंको हो । फिल्म बनाउनेलाई यति बोध भएको दिनमा राम्रो फिल्म बन्नेछन् ।
पुरा पढ्नुहोस्
३ वैशाखमा सर्वोच्च अदालतले यस विषयमा छलफलका लागि पुनः पेशी गर्ने हुँदा सो आदेशमाथि जुनसुकै माध्यमबाट हुने विमर्शले अदालतलाई सहयोग नै गर्नेछ ।
पुरा पढ्नुहोस्
Tags: बहस
फिल्म ठूलो घटना वा भव्य सेटिङले मात्र राम्रो हुने होइन । निकै सानो विषयमा, सानो धागोको त्यान्द्रोजस्तो विषयमा पनि मिहीन ढंगले बुनिएको फिल्म बन्न सक्छ । प्रायः त्यस्तै फिल्मले धेरै दर्शकको मन जितेका पनि छन् । सानो वस्तु जहाँ पनि अटाउन सक्छ ।
पुरा पढ्नुहोस्
प्रश्न उठाउनैपर्छ– के नेपालले युरेनियममा आधारित उद्योग व्यवसायलाई देशको आर्थिक प्रगतिको पाटो मानेको हो ?
पुरा पढ्नुहोस्
Tags: बहस
फिल्म डुबेसँगै एउटा लगानीकर्ता यो क्षेत्रबाट पलायन हुन्छ तर उसकै सफलताको समाचार पढेर अर्को व्यक्ति लगानी गर्न आइपुग्छ । छोटो समयमा धन आर्जन गर्नेहरु समाजमा प्रतिष्ठा र प्रचारको खोजीमा पनि लगानी गर्न आइपुग्छन् भनेर कलाकार नै भन्ने गर्छन् ।
पुरा पढ्नुहोस्