ट्याग 'ब्लग'
भ्रष्टाचारविरुद्धको सहकार्य : सुशासनका लागि अपरिहार्य । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेबसाइट खोल्नासाथ हाइलाइट गरिएको यो नारा देखापर्छ ।
पुरा पढ्नुहोस्
पूर्वपश्चिम राजमार्गले जोडेको अत्तरिया । धनगढी र महेन्द्रनगर मात्र होइन, सुदूरपश्चिम पहाडका ७ जिल्ला जोड्ने पनि त्यही अत्तरिया । अत्तरिया चोकको हालत भने उदेकलाग्दो छ ।
पुरा पढ्नुहोस्
कामना गरौँ– प्रचण्डले हेग जानु नपरोस् ।
पुरा पढ्नुहोस्
मणिपुरको नेपाली गाउँ काङ्लातोम्बीको फाँट हुँदै पहाड उक्लिएका हामी बिहान ११ बजे मोरे पुग्यौँ । भोकले पेटमा मुसा दौडन थालेका थिए ।
पुरा पढ्नुहोस्
सेवाग्राहीको भीडभाड हुने सार्वजनिक स्थलमा धूमपान र मद्यपान मात्र होइन, पानपराग, गुट्खाजस्ता वस्तुको प्रयोग निषेध कहिले गर्ने ? कसले गर्ने ?
पुरा पढ्नुहोस्
अचेल अंग्रेजी शब्द उपयोगको विस्तारले दैनिक बोलीचालीमा समेत नेपाली शब्द हराउन थालिसके । अर्कातिर मातृभाषा र स्थानीय भाषा–मोह संसारभर बढ्दै छ ।
पुरा पढ्नुहोस्