ट्याग 'राष्ट्रपति सी चिनफिङ'
कूटनीतिज्ञहरूको बुझाइमा चीन-भारत र चीन-नेपाल सम्बन्ध गहिरिँदै गएकाले अमेरिकाले भारतलाई चीनसँगको सहकार्यबाट बाहिर निकाल्ने र इन्डो-प्यासिफिक रणनीतिमा सहमत गराउन थप कसरत गर्नेछ ।
पुरा पढ्नुहोस्
 चिनियाँ राष्ट्रपति सी चिनफिङको काठमाडौँ भ्रमणले उडाएको भौतिक धुलो त सामसुम भइसक्यो । त्यो भ्रमणले उब्जाएका कठिन राजनीतिक प्रश्न भने सजिलै सेलाउने छैनन् ।
पुरा पढ्नुहोस्
छिमेकीका अपेक्षाहरुसँग सन्तुलन मिलाउँदै राष्ट्रिय स्वार्थको संरक्षण गर्नुपर्ने चुनौती नेपाली नेतृत्वलाई छ ।
पुरा पढ्नुहोस्
तत्कालीन माओवादी पार्टी र एमालेबीचको एकतापछि चीनले नेपालमा पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको उदयलाई सम्भावित बलियो साझेदारका रूपमा हेर्ने थालेको पाइन्छ
पुरा पढ्नुहोस्
चीन र भारतबीच जति सुमधुर सम्बन्ध हुन्छ, क्षेत्रीय स्तरमा त्यति नै सकारात्मक प्रभाव पर्छ र नेपाल लाभान्वित हुन्छ ।
पुरा पढ्नुहोस्
दीर्घकालीन प्रभाव राख्ने रणनीतिक समझदारीबाहेक नेपाल–चीन तत्काल लाभ लिने परियोजनामा उदासीन
पुरा पढ्नुहोस्