भुसेकुना गाउँपालिका

विकल्‍प तातोपानी

खोला र धाराको पानीमा बरफ जमेको छ । नुहाउन र कपडा धुन मुस्किल । हिमाली क्षेत्रमा हिउँ अधिक बढेपछि सर्वसाधारणको विकल्प एउटै छ, तातोपानी ।

संग्रहसेयर