नेपाली कांग्रेस

संसद्‌मा मधेस मुद्दा : के गर्ला कांग्रेस ?

तराई/मधेसबाट संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेसका ८ सांसदले ल्याएको संविधान संशोधनको विधेयकभन्दा सभापति देउवाका लागि एमसीसी प्राथमिकतामा

संग्रहसेयर
‘वीरेन्द्रले भने, यी कम्युनिस्टहरू सत्तामा आएपछि ठीक भइहाल्छन्’

एक दिन गिरिजाबाबु र भट्टराईजीले प्रस्ताव राख्नुभयो- ‘अब तपाईं नै प्रधानमन्त्री बसिदिनुहोस्, कांग्रेसले तपाईंलाई नै समर्थन गर्छ ।’ मैले भनेँ- ‘यो कसरी हुन सक्छ ? आज एमालेको सहयोगमा प्रधानमन्त्री हुने, अर्को दिन कांग्रेसको प्रधानमन्त्री हुने । यो त मबाट सम्भव छैन ।'

संग्रहसेयर