प्रविधि

पिच्कारीको इमोजी

सामसुङ, एप्पल, ट्वीटरजस्तै गुगलले पनि आफ्नो इमोजी किबोर्डबाट पेस्तोल हटाई पिच्कारी बन्दुकको इमोजी राख्न थालेको छ । केही समयपछि फेसबुक र माइक्रोसफ्टले पनि उक्त कार्य गर्ने बताइएको छ ।

पिच्कारीको इमोजी
१८ वैशाख २०७५ मंगलबार
काठमाडौं