अलमल र आत्ममुग्धताका दुई वर्ष 

सुशासन र समृद्धिको वाचा गरेका प्रधानमन्त्री ओलीले प्राथमिकता बिर्सेका छन् । उनको अलमल जारी रहे यसको मूल्य महँगो पर्न सक्छ ।

योगेश ढकाल, माघ ८, २०७६

महाभ्रमका दुई वर्ष

प्रधानमन्त्री ओलीसँग देश निर्माणका लागि अत्यावश्यक नवीन सोच र सिर्जनशील कार्यक्रम नै छैन ।

विष्णु सापकोटा, माघ ८, २०७६

(पुस्तक समीक्षा) प्रयोगशालामा पात्र परीक्षण

पुस्तकमा उल्लिखित विवरण खण्डित हुने सम्भावना ज्यादै न्यून छ । यसले आफूलाई विवरणहरुको चलाखीपूर्ण जमिनमा उभ्याएको छ, जुन जमिन जो कसैले हल्लाउन सक्दैन ।

यादव देवकोटा, माघ ८, २०७६

सबैलाई ठीक पार्छु भन्न भोट दिएको हो र ?

हामी राजनीतिक रूपमा उदार र विचारमा वामपन्थ भनिरहेका छौँ तर सामाजिक रूपमा चाहिँ अनुदार छौँ । यो अलि नमिल्ने कुरा हो ।

बसन्त बस्नेत, माघ ७, २०७६

अर्थात् सुजीव शाक्य

कुनै बेला बढ्तै सकारात्मकतावादी देखिने सुजीवमा अब भने आलोचनात्मक धारणाले बास गर्न थालेको हो त ?

बसन्त बस्नेत, माघ ७, २०७६

कृषि किन छैन महिलामैत्री ?

कृषि क्षेत्र महिलाकरण भएको र उत्पादकत्व घटेको भन्ने गरिए पनि यसलाई महिलामैत्री बनाउने प्रयासचाहिँ त्यति भएका छैनन् ।

यमुना घले, माघ ७, २०७६

विपिनको बोध

इमानदार भएर काम गरुन्जेल चल्ने हो, नत्र कसैले वास्तै गर्दैनन् । झन् कलाकारले त हरेक पटक आफूलाई सिद्ध गर्न सक्नुपर्छ ।

गोकर्ण गौतम, माघ ७, २०७६

किन जोखिममा छन् उद्योग ?

एउटै क्षेत्रमा चाहिनेभन्दा बढी संख्या, अस्थिर सरकारी नीति र आयातीत सामग्रीसँग प्रतिस्पर्धा गर्न असफल

मस्त केसी, माघ ७, २०७६