विद्युत् पहुँच पुगे पनि सबस्टेसन नबन्दा दुर्घटनाको जोखिम
विद्युत् पहुँच बढेपनि सबस्टेसन निर्माण र पोल सुधारमा छैन राज्यको चासो
विद्युत् पहुँच बढेपनि सबस्टेसन निर्माण र पोल सुधारमा छैन राज्यको चासो
इलामका पुराना विद्यालय आफ्नै जग्गाका लागि मुद्दा–मामला खेपेर ठूलो रकम खर्चनुपर्ने बाध्यतामा
मंसिर ०७५ मा पश्चिम बंगालको राजधानी कोलकाता घुम्ने लक्ष्य थियो, कालीमन्दिर दर्शन । हिन्दु धर्मावलम्बीले श्रद्धासाथ पुज्ने मन्दिर पुग्दा भने त्यहाँको वातावरणले मन अमिलो भयो ।
दुई हजार मिटरको उचाइमा कोल्बुङ र इरौटार गाविसमा पर्ने हाँसपोखरी जंगलमा पाइने सुनाखरी लोप हुन थालेपछि स्थानीय नै संरक्षणमा जुटेका छन् ।
अलैँची मासिएर आम्दानी टुटेपछि उत्तरी माइमझुवाका पुरन गुरुङले वैकल्पिक उपायको खोजीमा करेसाबारीलाई नै किवी बगान बनाएका छन्।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको दशमी बजार पुग्ने हो भने वषौर्ंअघि गाडिएका बिजुलीका पोल देखिन्छन्।
तीन दशकपछि इलाममा आयोजित राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले मोफसलमा तरंग त ल्यायो नै, केही कुरा सिकायो पनि।