स्मरण

[स्मरण] पद्मशमशेरको निगाहमा हाकिम

त्यतिबेला सीधै हाकिम नियुक्त गर्ने प्रचलन थिएन । खरदार, सुब्बा, मिरसुब्बाजस्ता पद हुँदै माथिल्लो तहमा बढुवा गरिन्थ्यो । मेरो सन्दर्भमा पद्मशमशेरद्वारा एक्कासि त्यति ठूलो पद किन बक्स भयो, अहिलेसम्म बुझ्न सकेको छैन ।

[स्मरण] पद्मशमशेरको निगाहमा हाकिम
१४ पुस २०७३ बिहीबार
काठमाडौं