अच्युत वाग्लेका लेखहरु

नेपालतिर फर्केर सोच्‍न थाल्ने कि ?

अबको आर्थिक नीति एवं कानुन निर्माणको पहिलो शर्त नेपालतिर फर्केर हेर्नु हो । तिनलाई कार्यान्वयनसम्म लैजानु हो ।

अच्युत वाग्ले, कार्तिक २३, २०७६

-- पुरा पढ्नुहोस् --

एसियाली सभ्यताको प्रस्तावित नयाँ गौरव

नेपाल–भारत–चीन त्रिपक्षीय साझेदारी संयन्त्र नै निर्माण गर्न सकियोस् भन्ने जुन नेपालको अपेक्षा हो, त्यसलाई सीको भ्रमणले समेटेको उपमहाद्वीपीय फन्कोले सार्थक प्रस्थान बिन्दु दिएको छ ।

अच्युत वाग्ले, कार्तिक ६, २०७६

-- पुरा पढ्नुहोस् --

सच्चा कम्युनिस्ट र चिनियाँ प्रशिक्षण

नेकपा मुलुकको हित गर्ने सच्चा कम्युनिस्ट बन्यो कि बनेन ? त्यसको मापक पनि यही हुनेछ । 

अच्युत वाग्ले, आश्विन १३, २०७६

-- पुरा पढ्नुहोस् --

आर्थिक समस्याको गहिराइ र निरपेक्ष राज्य

पठित वर्गबाट पनि अर्थतन्त्रको अवस्था उल्ट् याउन स्वतन्त्र विचार र मार्गचित्र आउने सम्भावना समाप्त भएको छ ।

अच्युत वाग्ले, भाद्र ३०, २०७६

-- पुरा पढ्नुहोस् --

कुलीनतन्त्र बदल्ने युवा चुनौती

ग्रयान्ड न्यारेटिभ’ को औचित्य कतै समाप्तै भएको हो कि जस्तो देखिएको अहिलेको वैचारिक दर्शनशून्यतामा पनि यी वर्गीय स्वार्थका शक्तिको पहिचान क्षेत्रीय, जातीय र विषयगत स्वार्थ वकालतकर्ता राजनीतिक अभियन्ताका रूपमा स्थापित र कायम छ ।

अच्युत वाग्ले, भाद्र १९, २०७६

-- पुरा पढ्नुहोस् --

कति दिन धानिएला आयात निर्भर अर्थतन्त्र ?

नेपालले आफ्नो चुलिँदो व्यापार घाटा कम गर्न केही न केही वस्तु वा सेवा व्यावसायिक परिमाणमा उत्पादन सुरु गर्नु अपरिहार्य छ ।

अच्युत वाग्ले, श्रावण २०, २०७६

-- पुरा पढ्नुहोस् --