परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँदैन। हामी ठूलो छौँ, सानो छैनौँ भन्ने सोचले नै ल्याउनेछ परिवर्तन ।
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँदैन। हामी ठूलो छौँ, सानो छैनौँ भन्ने सोचले नै ल्याउनेछ परिवर्तन ।
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त बस्नेतको स्वरमा ।
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रमसम्म ।
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैसाले आफ्नो पार्टी धानिदिने ठेकेदारहरूको ?
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्यक्तिका जोखिम एवं जगत जननी जानकी उद्भव भएको दिन जानकी नवमीको प्रासांगिकताबारे सीके लालका उन्मुक्त अभिव्यक्ति ।
जीवनका असल जति आफ्नो कारणबाट भएको र खराबजति अरुद्वारा प्राप्त भएको भन्ने कालो वोध दिमागभरी भरेर यहाँसम्म आइपुगेको रहेछु ।
लोकतन्त्रको चिन्ता, कोरोना महामारीका बेला सरकारले ल्याएको अनुचित अध्यादेश, अनि बढ्दो नागरिक आक्रोशबारे सीके लालको पोडकास्ट
०७२ सालपछि सुरु निरन्तरको राजनीतिक ध्रुवीकरणमा राजपा र समाजवादीले अर्को शृङ्खला रचेका छन् । यो कसरी सम्भव भयो ?
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले अर्थतन्त्र धरासायी बनाएको छ । माग र आपूर्तिमा एकैपटक धक्का लागेकाले अर्थतन्त्रमा यसको निकै ठूलो नकारात्मक प्रभाव रहन्छ । यसले गरिबी र बेरोजगारी पनि बढाउँछ । यस्तो अवस्थामा सरकारले कस्तो नीति लिनुपर्छ ?
यसअघिका आर्थिक मन्दीहरूको प्रभाव नेपालजस्ता मुलुकमा तुलनात्मक रुपमा कम परेको थियो । तर कोभिड १९ को झड्का भने फरक र व्यापक हुने निश्चित छ ।
लकडाउनका कारण सबैभन्दा संकटमा त्यस्ता आर्थिक इकाई परेका छन्, जसले न आफ्नो उत्पादन सञ्चय गर्न सक्छन्, न त पुनः व्यवसायलाई चाहिने पुँजीको सञ्चय । यस्तो अवस्थामा मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्ला ?
पर्यटन र रेमिटेन्समा कस्तो असर पर्ला ? बसन्त बस्नेतको सम्पादकीय टिप्पणीसहित सुजीव शाक्यको विचार
समयको गूढ़ता, संस्कृतिको सान्दर्भिकता, दैन्य जीवनका जटिलता, कृषकका बाध्यता, ईश्वरीय सत्ताको विकलता, शब्दको शक्ति, कविताको सौन्दर्य एवं अप्रिल वर्षाको संगीतबारे सीके लालका मुक्त अभिव्यक्ति
२६ चैत, ०४६ सालको सम्झना आउँछ । जनताहरू सडकमा उत्रिएका थिए । जनआन्दोलनले संसदीय व्यवस्थाको पुनर्स्थापनाको ढोका खोलेको थियो । आजकै दिन हनुमान जयन्ती पनि परेको छ । यो मिल्दै नमिल्ने संयोग हो ।
साना कुरा ठिक गर्दै जाँदा नै ठूला कुराहरू ठिक हुँदै जाने हो । तर त्यो कसरी सम्भव छ ? स-साना कुरा सुधार्ने कला हामी कसरी सिक्न सक्छौँ ?
विश्व स्वास्थ्य संगठन जस्तो विश्वको स्वास्थ्यको जिम्मा लिएको संस्थाको भनाइ पनि गलत सावित हुन सक्छ भने हामी झुक्किनु वा गुमराहमा पर्नु कुन ठूलो कुरा भयो र ? यस्तो बेला कसरी जोगिने ?
मलाई बस् डर यत्ति छ त्यसलाई जुलुसको तलतल लाग्यो भने यस्तो महामारीमा पनि त्यो सडकमा निस्कनेछ (कविता)
कति नेपाली नागरिक वैदेशिक रोजगारीमा छन् ? इन्फोग्राफिक हेर्नुहोस्
कोरोना संक्रमणको सन्त्रास त छँदैछ, उपभोक्तालाई भान्साको चिन्ता पनि छ । दैनिक उपभोग्य सामग्रीको अभाव हुने चिन्ता उपभोक्ताहरूमा देखिन्छ ।