लम्बिँदो लकडाउनमा अर्थतन्त्रको चिन्ता- १ #Podcast
पर्यटन र रेमिटेन्समा कस्तो असर पर्ला ? बसन्त बस्नेतको सम्पादकीय टिप्पणीसहित सुजीव शाक्यको विचार
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले अर्थतन्त्र धरासायी बनाएको छ । माग र आपूर्तिमा एकैपटक धक्का लागेकाले अर्थतन्त्रमा यसको निकै ठूलो नकारात्मक प्रभाव रहन्छ । यसले गरिबी र बेरोजगारी पनि बढाउँछ । यस्तो अवस्थामा सरकारले कस्तो नीति लिनुपर्छ ?
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ र यसले निम्त्याएको मानवीय क्षति तथा आपूर्तिमा अवरोधले गर्दा अहिले अर्थतन्त्र धरासायी भएको छ । अर्थतन्त्रमा माग र आपूर्तिमा एकैपटक धक्का लागेको छ । यसले अर्थतन्त्रमा निकै ठूलो नकारात्मक प्रभाव पार्छ । यसले गरिबी पनि बढाउँछ र बेरोजगारी पनि । यस्तो अवस्थामा सरकारले कस्तो नीति लिनुपर्छ ?
अर्थशास्त्री चन्दन सापकोटाको विचार पोडकास्टमा
यो पनि पढ्नुस
पर्यटन र रेमिटेन्समा कस्तो असर पर्ला ? बसन्त बस्नेतको सम्पादकीय टिप्पणीसहित सुजीव शाक्यको विचार
यो पनि पढ्नुस
लकडाउनका कारण सबैभन्दा संकटमा त्यस्ता आर्थिक इकाई परेका छन्, जसले न आफ्नो उत्पादन सञ्चय गर्न सक्छन्, न त पुनः व्यवसायलाई चाहिने पुँजीको सञ्चय । यस्तो अवस्थामा मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्ला ?
यो पनि पढ्नुस
यसअघिका आर्थिक मन्दीहरूको प्रभाव नेपालजस्ता मुलुकमा तुलनात्मक रुपमा कम परेको थियो । तर कोभिड १९ को झड्का भने फरक र व्यापक हुने निश्चित छ ।
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...