लम्बिँदो लकडाउनमा अर्थतन्त्रको चिन्ता- १ #Podcast
पर्यटन र रेमिटेन्समा कस्तो असर पर्ला ? बसन्त बस्नेतको सम्पादकीय टिप्पणीसहित सुजीव शाक्यको विचार
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले अर्थतन्त्र धरासायी बनाएको छ । माग र आपूर्तिमा एकैपटक धक्का लागेकाले अर्थतन्त्रमा यसको निकै ठूलो नकारात्मक प्रभाव रहन्छ । यसले गरिबी र बेरोजगारी पनि बढाउँछ । यस्तो अवस्थामा सरकारले कस्तो नीति लिनुपर्छ ?
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ र यसले निम्त्याएको मानवीय क्षति तथा आपूर्तिमा अवरोधले गर्दा अहिले अर्थतन्त्र धरासायी भएको छ । अर्थतन्त्रमा माग र आपूर्तिमा एकैपटक धक्का लागेको छ । यसले अर्थतन्त्रमा निकै ठूलो नकारात्मक प्रभाव पार्छ । यसले गरिबी पनि बढाउँछ र बेरोजगारी पनि । यस्तो अवस्थामा सरकारले कस्तो नीति लिनुपर्छ ?
अर्थशास्त्री चन्दन सापकोटाको विचार पोडकास्टमा
यो पनि पढ्नुस
पर्यटन र रेमिटेन्समा कस्तो असर पर्ला ? बसन्त बस्नेतको सम्पादकीय टिप्पणीसहित सुजीव शाक्यको विचार
यो पनि पढ्नुस
लकडाउनका कारण सबैभन्दा संकटमा त्यस्ता आर्थिक इकाई परेका छन्, जसले न आफ्नो उत्पादन सञ्चय गर्न सक्छन्, न त पुनः व्यवसायलाई चाहिने पुँजीको सञ्चय । यस्तो अवस्थामा मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्ला ?
यो पनि पढ्नुस
यसअघिका आर्थिक मन्दीहरूको प्रभाव नेपालजस्ता मुलुकमा तुलनात्मक रुपमा कम परेको थियो । तर कोभिड १९ को झड्का भने फरक र व्यापक हुने निश्चित छ ।