जीवन क्षत्री

जीवन क्षत्रीका लेखहरु
फेसबुक–ट्वीटर छाड्दा

डिसेम्बर २०१६ मा सामाजिक सन्जाल छाड्दा लागेको थियो, ट्वीटर र फेसबुकबाट यो मेरो अस्थायी बहिर्गमन हुनेछ । दैनिक जीवनको अभिन्न अंग बनिसकेका ती माध्यम सधैँका लागि छाड्न सकिन्छ भन्नेमा म विश्वस्त थिइनँ ।

असल सिनेमा, खराब सिनेमा

वैचारिक पक्ष वा सन्देश खराब लाग्दैमा त्यसलाई खराब भन्न मिल्छ कि मिल्दैन ? आम रुपमै कुनै कला वा साहित्यलाई असल–खराबको वर्गीकरणमा कैद गर्न मिल्छ कि मिल्दैन ?

मेहदी हसन सन्ध्या

तिनलाई के थाहा, समयलाई मैले जस्तै खेर फाल्नुको मजा के छ भनेर । साँच्चै भन्नुपर्दा यिनै खेर गइरहेका क्षणमा मात्रै म आफू भएर बाँचिरहेको हुन्छु ।

खेर गएका वर्ष

सानो छँदा सपनाहरू सरल थिए– ठूलो हुने, पैसा कमाउने । सके नाम पनि कमाउने । ती सपनाका हाँगाबिंगाहरु पनि थिए– परिवारमा लागेको ऋण तिरेर बुबाको बोझ उतारिदिने

[आत्मालाप] हजारौँ इच्छाहरू

म अलिकति महत्वाकांक्षी नै छु । जुन दिन गायक बनूँला, त्यस दिन सुरुमा शंकर महादेवनको ‘ब्रेथलेस’ नै गाउनुपर्ला भनेर फोनमा उनको गीतको अडियो–भिडियो र काराओके धुन बोकेरै हिँड्ने गर्छु । सुरुमा उनको गीत बज्छ, सके जति ताल मिलाएर गाउँछु, सायद समग्र गीतको ५ प्रतिशतजति ।

[अनुभूति] संकटमोचनको विज्ञान

अँध्यारो बादलमा चाँदीको घेराचाहिँ के थियो भने एक जना साथीले वर्षौं पुरानो र निकै जटिल भइसकेको दमलाई सूर्य नमस्कार, योग, जुम्बा नाच आदि उपायबाट नियन्त्रण गरेर औषधिबाट मुक्ति पाएको उदाहरण मसँग थियो ।

LOAD MORE

Notice: Undefined variable: mostread in /usr/share/nginx/nepal/nepalmag.com.np/public_html/apps/frontend/views/author.phtml on line 68