मल्टिमिडिया
२८ वैशाख २०७७ आइतबार
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैसाले आफ्नो पार्टी धानिदिने ठेकेदारहरूको ?

आज नेपालमा समृद्धिको भर्याङको तलै छाडिएका कृष्णबहादुरहरू आङ ढाक्न चिसो लुगा कहिले सुक्ला भनेर पर्खिरहेका छन् । भर्याङको माथि उक्लेका कमरेडहरू कमिसनमा पाँच वा दश करोडको मोलतोल गरिरहेका छन् । कार्ल मार्क्सले चिताएको क्रान्ति नै भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैसाले आफ्नो पार्टी धानिदिने ठेकेदारहरूको ?
जीवन क्षत्रीको पोडकास्ट सुन्नुहोस् । कृष्णबहादुरबारे एकल सिलवालको मुख्य लेख पढ्नोस् ।