परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँदैन। हामी ठूलो छौँ, सानो छैनौँ भन्ने सोचले नै ल्याउनेछ परिवर्तन ।
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँदैन। हामी ठूलो छौँ, सानो छैनौँ भन्ने सोचले नै ल्याउनेछ परिवर्तन ।
साना कुरा ठिक गर्दै जाँदा नै ठूला कुराहरू ठिक हुँदै जाने हो । तर त्यो कसरी सम्भव छ ? स-साना कुरा सुधार्ने कला हामी कसरी सिक्न सक्छौँ ?
परियोजना मानसिकताले दलाल मनसायलाई बढावा दिने काम गरेको छ । यस्तो मानसिकता सरकारी स्वामित्वका संस्थान र सरकारी कर्मचारीतन्त्रमा समेत हाबी छ ।