स-साना कुरामा सुधार गरेर ठूला संकट टार्न सकिन्छ (सुजीव शाक्य) #Podcast
साना कुरा ठिक गर्दै जाँदा नै ठूला कुराहरू ठिक हुँदै जाने हो । तर त्यो कसरी सम्भव छ ? स-साना कुरा सुधार्ने कला हामी कसरी सिक्न सक्छौँ ?
बिहान हामीले प्रधानमन्त्रीको सन्देश सुन्यौँ । ११ बजेदेखि टेलिभिजन अगाडि बसे पनि समयमा सम्बोधन सुरु भएन । यसअघिको सम्बोधन पनि ६ बजे सुरु हुन्छ भनियो तर ठिक समयमा सुरु भएन । हामी नेपालीले किन यस्ता साना कुरा सोच्दैनौँ भनेर सोच्नैपर्ने भएको छ । यदि हामी यस्ता साना कुरा नै गर्न सक्दैनौँ भने ठूलाठूला कसरी हासिल गर्न सक्छौँ ?
साना कुरा ठिक गर्दै जाँदा नै ठूला कुराहरू ठिक हुँदै जाने हो । तर त्यो कसरी सम्भव छ ? स-साना कुरा सुधार्ने कला हामी कसरी सिक्न सक्छौँ ?
#NepalMag Podcast मा सुजीव शाक्यः
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...