मल्टिमिडिया
सुजीव शाक्य ।
२५ चैत्र २०७६ मंगलबार
स-साना कुरामा सुधार गरेर ठूला संकट टार्न सकिन्छ (सुजीव शाक्य) #Podcast
साना कुरा ठिक गर्दै जाँदा नै ठूला कुराहरू ठिक हुँदै जाने हो । तर त्यो कसरी सम्भव छ ? स-साना कुरा सुधार्ने कला हामी कसरी सिक्न सक्छौँ ?

बिहान हामीले प्रधानमन्त्रीको सन्देश सुन्यौँ । ११ बजेदेखि टेलिभिजन अगाडि बसे पनि समयमा सम्बोधन सुरु भएन । यसअघिको सम्बोधन पनि ६ बजे सुरु हुन्छ भनियो तर ठिक समयमा सुरु भएन । हामी नेपालीले किन यस्ता साना कुरा सोच्दैनौँ भनेर सोच्नैपर्ने भएको छ । यदि हामी यस्ता साना कुरा नै गर्न सक्दैनौँ भने ठूलाठूला कसरी हासिल गर्न सक्छौँ ?
साना कुरा ठिक गर्दै जाँदा नै ठूला कुराहरू ठिक हुँदै जाने हो । तर त्यो कसरी सम्भव छ ? स-साना कुरा सुधार्ने कला हामी कसरी सिक्न सक्छौँ ?
#NepalMag Podcast मा सुजीव शाक्यः