मल्टिमिडिया 







साताका ७ तस्बिर

३ जेष्ठ २०७७ शनिबार
काठमाडौं

काठमाडौँको जग्डोलबाट देखिएको बौद्धनाथ स्तुपा र आसपासको दृश्य । तस्बिरः सरोज बैजु

काठमाडौँको जग्डोलबाट देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । कोभिड १९ को संकटका कारण विमानस्थल बन्द छ । तस्बिरः सरोज बैजु

साँगाको महादेवखोलामा आलुबारीमा काम गर्दै गरेका किसान । कोभिड १९ को कारणले कृषिमा पनि असर गरेको छ । तस्बिरः सरोज बैजु

काठमाडौँको थलीमा भारतले सीमा मिचेको विरोधमा जुलुस गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरू । तस्बिरः सरोज बैजु

काठमाडौँको थापाथलीमा पास चेक गर्दै ट्राफिक प्रहरी । तस्बिरः सरोज बैजु

काठमाडौँको रातोपुलस्थित धोबीखोला कोरिडोरमा ढकमक फुलेका फूल । तस्बिरः सरोज बैजु

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि शीतलनिवास फिर्ता हुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस