अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
भोक–प्यास यहाँ पनि छ #Photo
डेढ महिनादेखिको लकडाउनले आम मानिसको दैनिकी गिथोलिएको छ । दैनिक ज्यालादारीमा जीवन चलाउनेहरूलाई त लकडाउनले बित्यासै पारिसक्यो ।
मान्छेहरूका मात्र के कुरा ! यिनैका निगाहमा बाँच्न विवश सहरका गल्ली, कुनाकाप्चा नाप्ने चौपायाहरू खानेकुरा नहुँदा अहिले जीवनमरणको दोसाँधमा छन् । आम मानिसको जीवनमाथि पनि खेलाँची गर्ने सत्ताको ध्यान यस्ता सडकछाप जनावरमाथि पर्ने कुरै भएन ।
तर सहरमा केही यस्ता मनकारी मनहरू पनि छन्, जसले सडकपेटीमा भौतारिन बाध्य जनावरका लागि खनपिनको प्रबन्ध गरिरहेका छन् । कोरोना भयकै बीच पनि आफ्ना ज्यान जोखिममै राखेर निरीह पशुका लागि खाने मेसो जुटाउन होस्टेमा हैँसे गर्नेहरू यदाकदा देखिन्छन् ।
काठमाडौँ चाहविल सडकमा भोकप्यासले छटपटाइरहेका कुकुर, गोरु । लाग्छ, कुनै उद्धारकर्ताको पर्खाइ उनीहरू सडकबाटै पुकारा गरिरहेका छन् ।
सम्बन्धित
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...