कला

'कमेडी जम्‍न क्‍यारिकेचरसँगै कन्टेन्ट चाहिन्छ'

च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे । उनी १ घन्टादेखि एक साता लगाएर पनि कन्टेन्ट तयार पार्न सक्छन् ।

विश्व सुन्दरीको नेपाल यात्रा

मिस नेपाल अनुष्का श्रेष्ठको कामलाई सराहना र प्रवर्द्धन गर्न गत साता विश्‍व सुन्दरी टोनी आन सिङ ३ दिने नेपाल भ्रमणमा आइन् ।

????
फिनिक्सको जादू

फिनिक्सले यस वर्षको प्रतिष्ठित अमेरिकी ओस्कार अवार्डको उत्कृष्‍ट अभिनेता अवार्डसमेत हात पारेका छन् । चार पटक मनोनीत भइसकेका फिनिक्सले पहिलोपल्ट ओस्कार जितेका हुन् ।

????
कमाल कमेडी

समसामयिकदेखि सामाजिक, सांस्कृतिक, आर्थिक, ठगी र मायाप्रेमका विषयमा हाँसो र व्यंग्य प्रस्तुत गर्दै आएको कार्यक्रमलाई नायिका केकी अधिकारी र प्रस्तोता रिमा विश्वकर्माले निर्माण गरेका हुन् । 

????
नेपालमा कविर सिंह

दक्षिण भारतमा अर्जुन रेड्डीको नाममा बनेको फिल्म बलिउडमा कविर सिंहको नाममा रिमेक गरिएको थियो । तेलगु भाषामा बनेको फिल्मले दक्षिण भारतमा पनि तहल्का मच्चाएको थियो ।

????
प्रेमको प्रतीक रानीमहल

रानी तेजकुमारीको मायामा भावविह्वल भएर राजा खड्गशमशेरले यो दरबार निर्माण गरेका हुन् । त्यसैले युवायुवती आफ्नो साँचो प्रेमभाव व्यक्त गर्न रानीमहल पुग्ने गरेका छन् । 

????
LOAD MORE