गोकर्ण गौतम

गोकर्ण गौतम नेपालका उपसम्पादक हुन् । आमसञ्चार तथा पत्रकारितामा स्नात्तकोत्तर गौतम कला, मनोरञ्जन र सामाजिक बिषयमा कलम चलाउँछन् । उनी २०७० यता नेपालमा आबद्ध छन् । ट्विटर: @gokgautam

गोकर्ण गौतमका लेखहरु
विपिनको बोध

इमानदार भएर काम गरुन्जेल चल्ने हो, नत्र कसैले वास्तै गर्दैनन् । झन् कलाकारले त हरेक पटक आफूलाई सिद्ध गर्न सक्नुपर्छ ।

पढ्नुहोस्, ‘छपाक’ को समीक्षा 

समाजबाट सिनेमा पर–पर भाग्दै गइरहेको समयममा छपाकको उपस्थितिले विशेष अर्थ राख्छ । यो कोटीको फिल्म बिरलै बन्छन्, कम्तीमा बलिउडमा ।

मार्क्सकै मजाक

मुख्य कलाकार नै स्क्रिप्ट हेर्दै पढिरहेका थिए । कसैले संवाद भुलिरहेका थिए । कस्तो लापरवाही  ! एक रंगकर्मी भन्दै थिए, ‘यो त मञ्चमा देखाइएको सडक नाटकजस्तो भयो ।’

जब केदारको मन भाँडियो...

नेपाली रंगमञ्च व्यावसायिकताउन्मुख छ, दर्शक बाक्लिँदै छन्, नवीन प्रयोगको प्रयत्न भइरहेको छ, नाटकको आयतन फराकिलो बनाइँदै छ, यी सुखद कर्मका एक उज्याला अभियन्ता हुन्, केदार ।

LOAD MORE