बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल पनि
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल पनि
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइन, चाउचाउ र कुरमुरे पत्रु हुन् भन्ने कुरा सत्य हो ।
चाउचाउले दिँदैन पोषण
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्के पनि सरकार मूकदर्शक
लुम्बिनी प्रादेशिक अस्पतालमा भद्रगोल
संक्रमण नियन्त्रण कठिन
प्रतिभामा नेपाली कोहीभन्दा कम छैनन् । त्यसैले अनुसन्धानकर्ता अरुण गुप्ता जापानिज सोसाइटी अफ न्युक्लियर मेडिसिन, जापानको ‘कन्ट्रिब्युसन टु एसियन यङ इन्भेस्टिगेसन अवार्ड २०१९’ बाट पुरस्कृत भएका छन् ।
फितलो अनुगमन, नियमावली अभाव र उपभोक्ता हितका सरोकारवाला निकाय चुपचाप रहँदा जोखिममा जनस्वास्थ्य
२७ वर्षसम्म पहाडी बस्तीमा सेवा गरेका एक मधेसी स्वास्थ्यकर्मी
पारिश्रमिक र सेवासुविधामा नर्सिङ पेसामाथि नै पक्षपात
आँखाको नानी दान गर्ने पहिलो नेपालीको अन्तर्कथा
सरकारी लगानीभन्दा नागरिकको खल्तीबाट हुने उपचार खर्च तीन गुणा बढी
नसाबाट मांसपेशीमा ग्लुकोज रिलिज नभएपछि अंग–प्रत्यंग नचल्ने, खाना अड्किने, सास फेर्न नसक्ने, हातखुट्टा नचल्ने, आँखा बन्द हुँदै जानेजस्ता यस रोगका लक्षण हुन् ।
शरीरमा भएका अनावश्यक रसायन हटाउन प्रभावकारी
चल्तीको चिकित्सा प्रणालीभन्दा प्राकृतिक उपचार विधि प्रभावकारी
राज्यका तर्फबाट उपचारका लागि गरिने सहयोग पनि अर्बौं रुपैयाँ छ, जुन यस्ता रोग लाग्नै नदिने रोकथाममा खर्चिर्ने हो भने आधा पनि खर्च हुँदैन, जसले जनता र राज्य दुवैलाई फाइदा हुन्छ ।
क्यान्सर, मुटु तथा मिर्गौला सम्बन्धी बिरामीको वृद्धिदर चार गुणा, उपचारमा अर्बौं खर्च
३५ वर्ष कटिसकेका महिलाबाट जन्मिएका सन्तान बढी प्रभावित