विभु लुइटेल

विभु लुइटेलका लेखहरु
सिन्धुको दु:ख

काठमाडौँबाट १ सय १५ किमि परको सिन्धुपाल्चोक तातोपानीस्थित नेपाल–चीन सीमा नाका ०७२ को महाभूकम्प र ०७३ मा भोटेकोसीमा गएको बाढीपछि बन्द छ ।

एक्लै यात्रामा

“डर ला’ छैन ? छोरी मान्छे यस्तो जथाभावी हिँड्नु हुन्छ ? घरकाले केही भनेनन् ?”

बिर्सिइएकी रश्मि

रश्मि राज्यलक्ष्मीको परिचय बालकृष्ण समकी छोरीका रुपमा मात्र सीमित छ । उनी आफैँ भने एक निर्भीक र प्रभावशाली महिला थिइन् । उनी महिलाले पनि साइकल चलाउन पाउनुपर्छ भन्दै आवाज उठाउँथिन् ।

[नोटबुक] मृत्युको साक्षी फेसबुक

राती १२ बजे फेसबुकमा लाइभ गएर आत्महत्या गर्छु भनी ती विद्यार्थीले लगातार केही स्टाटस लेखेका थिए । त्यस्तो नगर्न सुझाव दिँदै धेरैले कमेन्टमै गाली पनि गरेका थिए ।

नेपाल छैन

फेसबुकका माध्यमबाट कता–कता लाइभ प्रसारण भइरहेको छ भनी जानकारी दिन सुरु गरिएको फेसबुक लाइभ म्याप विवादमा आएको छ । केही देशका नक्सा छेउका देशमा गाभिएको देखाइएकाले यसको विरोध हुन थालेको हो । उक्त लाइभ म्यापमा नेपाल र भारतबीच सिमानासमेत नरहेको देख्न सकिन्छ ।

को तेस्रो ?

सुरुमा एप्पल र त्यसपछि अमेजन ट्रिलियन अमेरिकी डलर कम्पनी बनेसँगै सूचना प्रविधि क्षेत्रमा काम गर्ने ठूला मात्र नभएर साना कम्पनी पनि उत्साहित बनेका छन् । त्यसमाथि अल्फाबेट र माइक्रोसफ्ट तेस्रो ट्रिलियन डलर कम्पनी बन्ने होडमा लाग्दा अन्य व्यवसायभन्दा आईटीमै भविष्य खोज्नेको संख्या बढ्दै जानु स्वाभाविक नै हो ।

नयाँ युगको थालनी

वल्र्ड वाइड वेबका प्रणेता टिम बर्नर्स ली प्रयोगकर्ताका डाटा सुरक्षित गर्ने उद्देश्यले वेब पद्धति परिस्कार–परिमार्जन गर्न लागिपरेका छन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का इन्जिनियर र वैज्ञानिकसमेत आबद्ध रहेको इन्रप्ट नामक स्टार्टअपले सुरु गरेको परियोजना ‘सोलिड’ सँग उनले सहकार्य गर्ने बताइएको छ ।

अब भीपीएनतिर

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालका इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी) लाई यौनजन्य सामग्री भएका वेबसाइटको पहुँचमा रोक लगाउन आदेश दिएसँगै इन्टरनेट प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

LOAD MORE