नेपाल छैन
फेसबुकका माध्यमबाट कता–कता लाइभ प्रसारण भइरहेको छ भनी जानकारी दिन सुरु गरिएको फेसबुक लाइभ म्याप विवादमा आएको छ । केही देशका नक्सा छेउका देशमा गाभिएको देखाइएकाले यसको विरोध हुन थालेको हो । उक्त लाइभ म्यापमा नेपाल र भारतबीच सिमानासमेत नरहेको देख्न सकिन्छ ।
फेसबुकका माध्यमबाट कता–कता लाइभ प्रसारण भइरहेको छ भनी जानकारी दिन सुरु गरिएको फेसबुक लाइभ म्याप विवादमा आएको छ । केही देशका नक्सा छेउका देशमा गाभिएको देखाइएकाले यसको विरोध हुन थालेको हो । उक्त लाइभ म्यापमा नेपाल र भारतबीच सिमानासमेत नरहेको देख्न सकिन्छ ।
प्रत्यक्ष प्रसारण गरिरहेका र धेरैभन्दा धेरै व्यक्तिले एकैपटक हेरिरहेका पेज वा प्रोफाइल मात्र उक्त नक्सामा समावेश गरिनुलाई पनि धेरैले यसको कमजोरी भनी आरोप लगाइरहेका छन् । सबै लाइभबारे जानकारी दिन नसक्ने बेहोरा पहिले पनि फेसबुकले जनाइसकेको छ । यस्तै विवादै विवादको सामना गरिरहेको फेसबुकलाई आफ्नो छवि सुधार्न अनेक मौका आइरहे पनि त्यसतर्फ ध्यान जानुको साटो यसले थप विवादित हुने कार्य मात्र गरिरहेको देख्न सकिन्छ ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...