प्रविधि

डाभोसमा हरारी : प्रविधिको विकासले समाप्‍त हुनसक्छ मानव जाति

जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं,  मान्छेमा निर्णय गर्ने अधिकार कम हुँदै जान्छ र अल्गोरिदमले मस्तिष्कमा अधिकार जमाउन थाल्छ । यो सुरु भइसकेको छ ।

????
बाँसको कार्गो बाइक

काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित विद्युतीय कार्गो बाइक सार्वजनिक भएको छ । 

????
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छन्, जसले तपाईँलाई जुनसुकै बेला जेल पुर्‍याउन सक्छ । 

वास्तविकतामा रमाउनुस्

प्रविधिको सही प्रयोग गर्न सके वरदान हो नत्र श्राप । स्मार्ट फोन र भर्चुअल दुनियाँमा रहरभन्दा पनि बाध्यताले अड्किएकालाई आख्यानकार बुद्धिसागर एक उदाहरण हुन सक्छन् ।

????
नेपाल छैन

फेसबुकका माध्यमबाट कता–कता लाइभ प्रसारण भइरहेको छ भनी जानकारी दिन सुरु गरिएको फेसबुक लाइभ म्याप विवादमा आएको छ । केही देशका नक्सा छेउका देशमा गाभिएको देखाइएकाले यसको विरोध हुन थालेको हो । उक्त लाइभ म्यापमा नेपाल र भारतबीच सिमानासमेत नरहेको देख्न सकिन्छ ।

को तेस्रो ?

सुरुमा एप्पल र त्यसपछि अमेजन ट्रिलियन अमेरिकी डलर कम्पनी बनेसँगै सूचना प्रविधि क्षेत्रमा काम गर्ने ठूला मात्र नभएर साना कम्पनी पनि उत्साहित बनेका छन् । त्यसमाथि अल्फाबेट र माइक्रोसफ्ट तेस्रो ट्रिलियन डलर कम्पनी बन्ने होडमा लाग्दा अन्य व्यवसायभन्दा आईटीमै भविष्य खोज्नेको संख्या बढ्दै जानु स्वाभाविक नै हो ।

नयाँ युगको थालनी

वल्र्ड वाइड वेबका प्रणेता टिम बर्नर्स ली प्रयोगकर्ताका डाटा सुरक्षित गर्ने उद्देश्यले वेब पद्धति परिस्कार–परिमार्जन गर्न लागिपरेका छन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का इन्जिनियर र वैज्ञानिकसमेत आबद्ध रहेको इन्रप्ट नामक स्टार्टअपले सुरु गरेको परियोजना ‘सोलिड’ सँग उनले सहकार्य गर्ने बताइएको छ ।

अब भीपीएनतिर

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालका इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी) लाई यौनजन्य सामग्री भएका वेबसाइटको पहुँचमा रोक लगाउन आदेश दिएसँगै इन्टरनेट प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

स्न्यापच्याट र अमेजनको सहकार्य

मल्टिमिडिया मेसेजिङ एप्लिकेसन स्न्यापच्याट र ई–कमर्स पोर्टल अमेजनले प्रयोगकर्ताका किनमेल प्रक्रिया सहज बनाउन सहकार्यको सहमति गरेका छन् । अब स्न्यापच्याटलाई अमेजनको सर्च इन्जिनका रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

एप्पललाई चोरीको आरोप

अमेरिकी कम्पनी क्वालकमले एप्पललाई आफूद्वारा निर्मित मोडेम चिप डिजाइन इन्टेललाई गोप्य रुपमा दिएको आरोप लगाएको छ । चोरी गरेका चिप प्रयोग गरी सस्तोमा मोबाइल फोन निकाल्ने साझेदारी यी दुई कम्पनीले गरेको हुन सक्ने आरोपपत्रमा उल्लेख छ ।

भीपीएन प्रयोगकर्ता बढ्दै

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पोर्न साइटमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएसँगै नेपालमा भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्ने र गर्न सिक्नेको संख्या बढेको छ ।

ग्राहकसँग प्रविधिको साइनो

ग्याजेटका खासै सोखिन होइनन् तर एप्पलको घडी र आइफोन एक्स प्रयोग गर्छन्, लेदर उद्यमी बिलाल अहमद शाह, २४ । सामाजिक सञ्जाल प्रयोग गर्न आइफोन एक्स काम आउँछ भने नोटिफिकेसन मात्र हेर्न घडी ।

गोप्रो हिरो–७ आउँदै

डेढ दशकदेखि साना क्यामेरा उत्पादन गर्दै आएको अमेरिकी कम्पनी गोप्रोले गोप्रो हिरो–७ छिट्टै बजारमा ल्याउने भएको छ । गोप्रो हिरो–६ ब्ल्याकमा जस्तै यसमा पनि १२ एमपी सेन्सर तथा प्रतिसेकेन्ड दुई सय ४० फ्रेम प्रोसेस क्षमता हुनेछ ।

एन्ड्रोइडको एक दशक

मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडले हालै दसौँ वार्षिकोत्सव मनाएको छ । प्रयोगकर्ताका लोकेसन र छनोटबारे जानकारी सुरक्षित राख्ने उद्देश्यले सुरु भएको एन्ड्रोइडको यात्रालाई सरस र सरल बनाउन गुगलले यस कम्पनीलाई आफ्नो बनाएको थियो ।

खारिएको ब्लुस्ट्याक्स

एन्ड्रोइड एप्लिकेसन्स विन्डोज तथा आईओएस कम्प्युटरमा चलाउन सकियोस् भनी निर्माण गरिएको ब्लुस्ट्याक्सले पर्फमेन्स सुधार्दै लैजाने क्रममा पहिलेभन्दा धेरै गतिमा चल्ने नयाँ भर्सन ल्याएको छ ।

LOAD MORE